‘भाग्यले बाँचेकाहरु’ पहिलोपटक यूएईका तीन शहरमा

काठमाडौँ । डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ आगामी महिना मध्यपूर्वको यूएईमा प्रर्दशन हुने भएको छ । लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो । लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जुन … Continue reading ‘भाग्यले बाँचेकाहरु’ पहिलोपटक यूएईका तीन शहरमा